भब्य बन्ने दौडमा सभ्यतालाइ नभुलौ
सुखी बन्ने रहरमा जन्मभुमिलाई नभुलौ
सपना साकार पार्ने धुनमा आफ्नाहरुसङ्ग नाता नतोडौ
समय थोरै छ जिउनका लागि खुशी बाडन नभुलौ